३६२ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको … Continue reading ३६२ जनामा कोरोना पुष्टि, ३ को मृत्यु